Logo

कोशी प्रदेशकी स्वास्थ्य मन्त्री लिम्बूद्धारा राजीनामा



काठमाडौं,१७ जेठ । जसपाबाट कोशी प्रदेशको स्वास्थ्य मन्त्री बनेकी  लिम्बूले पदबाट राजीनामा दिएकी छिन् ।

विराटनगरमा पत्रकार सम्मेलन गरी उनले राजीनामा घोषणा गरेकी हुन् । जसपाको प्रदेश समितिको बैठकले वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

लिम्बू हिक्मत कार्की नेतृत्वको प्रदेश सरकारमा पौष २५ गते स्वास्थ्यमन्त्री नियुत्त, भएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्