Logo

कोशी सरकारबाट बाहिरियो जसपा



काठमाडौं, १७ जेठ । जनता समाजवादी पार्टी(जसपा) नेपालले सरकारबाट बाहिरिने निर्णय गरेसँगै कोशी प्रदेशका स्वास्थ्य मन्त्रीले राजीनामा दिएका छन्।

जसपाले बुधबार सरकारबाट बाहिरिने निर्णय गरेपछि स्वास्थ्य मन्त्री निर्मला लिम्बूले राजीनामा दिएकी हुन्।

स्वास्थ्य मन्त्री लिम्बूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएकी हुन्।

उनी पुस २५ गते स्वास्थ्य मन्त्रीमा नियुक्त भएकी थिइन्।



प्रतिक्रिया दिनुहोस्