Logo

नक्कली शरणार्थी प्रकरणः आईतबारदेखि थुनछेक वहस



काठमाडौं, १९ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको वयान सकिएको छ । बयान सकिएसँग आईतबारदेखि थुनछेक वहस सुरु हुने छ । शरणार्थी प्रकरणमा नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, हज समितिका अध्यक्ष शमशेर मिँया लगायत १८ जना पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंमा उनीहरुको वयान सकिएको छ ।



प्रतिक्रिया दिनुहोस्