Logo

नक्कली शरणार्थी प्रकरणको मुद्दा न्यायाधीश न्यौपानेको इजलासमा



काठमाडौं, २१ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा थुनछेक वहस सुरु भएको छ । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित ३० जना अभियुक्त रहेको उक्त मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ ।

आगामी बुधबारसम्ममा आदेश आउनसक्ने बताइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १८ जना अभियुक्तमात्रै पक्राउ गरेका छन् भने अन्य फरार छन् ।



प्रतिक्रिया दिनुहोस्