Logo

तीन दलले गरे संसद् अवरोध



काठमाडौं, २१ जेठ । नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिलाई लिएर तीन दलले संसद् बैठक अवरुद्ध गरेका छन् ।

संसद् बैठक सुरु भएसँगै नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले बैठक अवरुद्ध गरेका हुन् । बैठकमा अवरोध गरेसँग सभामुख देवराज घिमिरेले एक घण्टाको लागि संसद् बैठक स्थगित गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्