Logo

अझै पाँच दिन गर्मी बढ्ने



काठमाडौं, २४ जेठ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशभर गर्मी तत्काल नरोकिने बताएको छ । महाशाखाले आज (बुधबार) एक बुलेटिन सार्वजनिक गर्दै तराईका तराईका भू–भागहरुमा अझै पाँच दिनसम्म तातो हावा र लु लाग्ने सम्भावना रहेको बताएको छ ।

महाशाखाले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कान समेत सुझाव दिएको छ ।



प्रतिक्रिया दिनुहोस्