Logo

एमालेलाई गृहमन्त्रीको जवाफ : सुरक्षामा थ्रेट उत्पन्न गर्ने गतिविधिलाई सरकार छुट दिँदैन



काठमाडौं, २६ जेठ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षामा थ्रेट उत्पन्न गर्ने गतिविधिलाई सरकारले छुट नदिने बताएका छन्।

शुक्रबार प्रतिनिधिसभामा एमाले सांसद्‍हरूले उठाएको विषयको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन्।

उनले भने, ‘संविधान र कानूनलाई हातमा लिने, अराजक गतिविधि गर्ने, सार्वजनिक सम्पत्ति वा संस्थाहरूको सुरक्षामा चुनौती उत्पन्न गर्ने वा व्यक्ति नेताहरूको सुरक्षामा थ्रेट उत्पन्न गर्ने कुनै पनि गतिविधिलाई सरकार छुट दिन सक्दैन।’



प्रतिक्रिया दिनुहोस्