Logo

संसद्‍मै मौन धारण गर्दै सांसद



काठमाडौं, २६ जेठ । एकीकृत समाजवादीका सांसद् कृष्णकुमार श्रेष्ठले संसदमै मौन धारण गरेका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद् श्रेष्ठले बजेटमा मधेश, मधेशी र मधेशमा बसोवास गर्नेहरुमाथि गरेको अपमान र नागरिकताविहिन जनताहरुको लागि भन्दै संसदको रोष्ट्रममै मौन धारण गरेका हुन्।



प्रतिक्रिया दिनुहोस्