Logo

वेष्ट इण्डिजविरुद्ध सन्दीपले दिलाए नेपाललाई तेस्रो सफलता



काठमाडौं,७ असार । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा बलियो टिम वेष्ट इण्डिजसँग प्रतिस्पर्धा गरिरहेको नेपालले तेस्रो सफलता प्राप्त गरेको छ ।

जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा जारी खेलमा वेष्ट इण्डिजले खेलको १५.३ ओभरमा तेस्रो विकेट गुमाएको हो । तेस्रामे विकेटको रुपमा वेष्ट इण्डिजले ब्राण्डन किङ्सलाई गुमाएको हो । ४२ बलमा २ चौका र २ छक्कासहित ३२ रन बनाएर खेलिरहेका उनलाई नेपालका सन्दीप लामिछानेले आउट गराएका हुन् ।

ताजा अवस्थामा वेष्ट इण्डिज १६ ओभरको खेल समाप्त हुँदा ३ विकेटको क्षतिमा ५५ रन बनाएर खेलिरहेको छ ।

नेपालको लागि करण केसी,गुल्सन झा र सन्दीप लामिछानेले समान एक एक विकेट लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्