Logo

विराटनगर महानगरले ‘उपमेयर किशोरी आत्मरक्षा कार्यक्रम’लाई निरन्तरता दिने



काठमाडौं,१० असार । विराटनगर महानगरपालिकाले ‘उपमेयर किशोरी आत्मरक्षा’ कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

महानगरपालिकाको १२औं नगर अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०-८१ को विनियोजित बजेट सार्वजनि गर्दै उपप्रमुख शिल्पा निराला कार्कीले विद्यालय तथा समाजमा हुने हिंशाबाट किशोरीलाई मुक्त गर्नका लागि सञ्चालित यस कार्यक्रमलाई आगामी वर्षपनि निरन्तरता दिने घोषणा गरेकी हुन् ।

आगामी आर्थिक बर्षका लागि महानगरले ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट नीति तथा कार्यक्रम ल्याएको छ ।



प्रतिक्रिया दिनुहोस्