Logo

आफ्नो सांसदहरुलाई माओवादी केन्द्रले जारी गर्यो ह्वीप



काठमाडौं, १२ असार । नेकपा (माओवादी केन्द्र) ले भोली (असार १३ गते) को प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थितिका लागि आफ्नो सांसदहरुलाई ह्वीप जारी गरेको छ । आज (मंगलबार नेकपा (माओवादी केन्द्र) संसदीय दलको कार्यालयले एक विज्ञप्ति जारी गर्दै बैठकमा अनिवार्य उपस्थित हुन र नेपाल सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (बार्षिक बजेट) को पक्षमा मतदान गर्नको निर्देशन जारी गरेको हो ।



प्रतिक्रिया दिनुहोस्