काठमाडौं, १२ असार । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक सरेको छ।
असार २३ लागि बोलाईएको बैठक प्रदेशहरूमा बजेट अधिवेशन र असार मसान्त लागेकोले बैठक सरेको हो।
अर्को बैठक साउन १७ गते काठमाडौंमा बस्नेगरि बोलाईएको छ।