Logo

बजेटको पक्षमा मतदान गर्ने नेकपा एसको निर्णय



काठमाडौं,१३ असार । नेकपा एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने भएको छ ।

नेकपा एसको आज बसेको संसदीय दलको निर्णयले बजेटको पक्षमा मत दिने निर्णय गरेको नेकपा एसका एक सांसदले जानकारी दिएका छन् ।

सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा तिब्र असन्तुष्टि जनाउँदै यथास्थितीमा बजेट पास गर्न नदिने भन्दै आएको नेकपा एस अन्तत आफ्नो निर्णयबाट ब्याक भएको छ ।



प्रतिक्रिया दिनुहोस्