Logo

कोशी प्रदेशसभाको बैठक ३० मिनेटका लागि स्थगित



काठमाडौं,१४ असार । कोशी प्रदेशसभाको बैठक स्थगित भएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनका लागि सुरु भएको बैठकमा मुख्यमन्त्री कार्कीले राखेको प्रस्तावमाथि छलफलल सकिएपछि सभामुख बाबुराम गौतमले बैठक ३० मिनेटका लागि स्थगित गरेका हुन् ।

आजै बस्ने दास्रो बैठकमा मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मत सम्बन्धिको प्रस्तावमाथि मतदान हुनेछ ।



प्रतिक्रिया दिनुहोस्