Logo

कोशी प्रदेश : तथ्यांक लिएर आउँछु भन्दै मुख्यमन्त्री प्रदेशसभाबाट बाहिरिए



काठमाडौं, १४ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की बाहिरिएका छन्।

प्रदेशसभामा मत विभाजनको प्रक्रिया सुरु हुनु अगाडि कार्की प्रदेशसभाबाट बाहिरिएका हुन्

‘केही तथ्यांक लिएर आउँछु’ भन्दै बाहिरिएका कार्की अहिलेसम्म नआउँदा बैठक अनिश्चित बनेको छ।

मुख्यमन्त्री कार्कीले आजका लागि लिएको विश्वासको मतमा दलका नेताहरूले बोल्ने क्रम सकिएपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित् गरेका थिए।



प्रतिक्रिया दिनुहोस्