Logo

युएईविरुद्ध नेपाललाई सातौं सफलता



काठमाडौं,१७ असार । आईसीसी विश्वकपको छनोटअन्तर्गत प्लेअपको खेलमा यूएईविरुद्ध प्रतिस्पर्धा गरिरहेको नेपालले कसिलो बलिङ गरेपछि यूएई दवावमा परेको छ ।

जिम्बावेमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको यूएईले मध्ययम प्रदर्शन गर्दै सातौं विकेट गुमाएको छ ।

यूएईले सातौं विकेट गुमाउने क्रममा भर्खरै अलि नासिरलाई गुमाएको हो । ४ रन बनाएर खेलिरहेका उनी रोहितकुमार पौडेलको बलमा रन आउट भएइका हुन् ।

ताजा अवस्थामा यूएइले ४२ ओभरको खेल सकिँदासम्म सात विकेट गुमार १६५ रन बनाएर खेलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्