Logo

ललिता निवास जग्गा भित्रका संरचना हटाउन बालेनको ७ दिने अल्टिमेटम



काठमाडौं, १७ असार । ललिता निवास जग्गा भित्र बनेका संरचना हटाउन काठमाडौं महानगरका मेयर बालेन शाहले ७ दिने अल्टिमेटम दिएका छन्।

आइतबार महानगर प्रहरीलाई निर्देशन दिँदै मेयर शाहले ललिता निवासमा नगर प्रहरी पठाएका थिए।

महानगर प्रहरीले सो क्षेत्रमा पुगेर बनेका संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको हो।



प्रतिक्रिया दिनुहोस्