काठमाडौं, १७ असार । अधिवक्ता अमिर लामिछाने साधारण तारेखमा रिहा भएका छन्।
ललितपुर जिल्ला अदालतमा कार्यरत नायव सुव्वा प्रेमिका तामाङले कुटेको आरोपमा प्रहरी हिरासतमा रहेका लामिछाने आइतबार साधारण तारेखमा रिहा भएका हुन्।
लामिछाने साधारण तारेखमा जिल्ला प्रहरी परिसर ललितपुरबाट रिहा भएको बताइएको छ।