Logo

अध्यक्ष नेपाल श्रीलङ्कातिर, कार्यवहाक अध्यक्ष बने पाण्डे



काठमाडौं, १८ असार । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल श्रीलङ्का गएका छन्।

उनी आज(सोमबार) श्रीलंकन कम्युनिस्ट पार्टी स्थापनाको ८०औं वार्षिकोत्सवमा सहभागी हुन् श्रीलङ्का गएका हुन्।

आफू श्रीलङ्कका जानु परेपछि अध्यक्ष नेपालले पार्टी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएका छन्।



प्रतिक्रिया दिनुहोस्