काठमाडौं,१८ असार । निर्वाचन आयोगको सोमबार बसेको वोर्ड बैठकले निर्वाचन प्रणालीलाई स्वच्छ,व्यवस्थीत र मर्यादित बनाउनका लागि विभिन्न २७ वटा प्रस्तावहरु गरेको छ ।
सोमबारको बैठकले समानुपातिक सांसद दुई पटकभन्दा बढी हुन नपाउने कानूनी व्यवस्था गर्न प्रस्ताव गरेको छ ।
त्यस्तै आयोगले ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य, कानुनमा नो भोट, विदेशमा रहेका नागरिकलाई मताधिकारलगायको नयाँ व्यवस्था गर्न प्रस्ताव गरेको छ । यस्तै, एउटा तहमा चुनाव पराजित भएको व्यक्ति ५ वर्ष अर्को तहमा उम्मेदवार हुन नपाउने पनि प्रस्ताव गरेको छ ।
यी हुन आयोगका अन्य प्रस्तावहरु