Logo

आयरल्याण्डविरुद्ध नेपाललाई किशोरले दिलाए दोस्रो सफलता



काठमाडौं,१९ असार । आईसीसी विश्वकप क्रिकेटको छनोटअन्तर्गत सातौं स्थानका लागि भएको खेलमा नेपालले दिएको २६९ रनको लक्ष्य पछयाएको आयरल्याण्डले दोस्रो विकेट पनि गुमाएको छ ।

जिम्बावेमा जारी खेलमा नेपालले दिएको लक्ष्य पछयाएर जवाफी ब्याटिङमा उत्रिएको आयरल्याण्डले दास्रो विकेटकोरुपमा एण्डी बालब्रिनीलाई गुमाएको हो । उनी १ रनमा किशोर महतोबाट आउट भएका हुन् ।

ताजा अवस्थामा आयरल्याण्डले ७ ओभरको खेल चलिरहँदा २ विकेटको क्षतिमा २४ रन बनाएर खेलिरहेको छ । file photo



प्रतिक्रिया दिनुहोस्