Logo

प्रतिनिधिसभाको बैठक नै नबसि आइतबारका लागि सर्‍यो



काठमाडौं, २२ असार । शुक्रबार ३ बजेका लागि बोलाईएको प्रतिनिधिसभाको बैठक आइतबार १ बजेसम्मका लागि सरेको छ।

आज अपरान्ह ३ बजेका लागि बोलाईएको बैठक सञ्चालनका लागि सत्तापक्ष दल र प्रतिपक्षी दलहरूबीच सहमित नहुँदा बैठक आइतबार १ बजेसम्मका लागि स्थगित् भएको हो।

गत सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले राजधानीमा आयोजित एक कार्यक्रममा देशविरोधी अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी दलहरूले संसद् अवरोध गरेका थिए।



प्रतिक्रिया दिनुहोस्