काठमाडौं, २५ असार । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पारित हुन नदिने सत्तारूढ तीन दलले निर्णय गरेका छन्।
सोमबार नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको कार्यालयमा बसेको तीन दलको बैठकले बजेट पारित नहुन दिने निर्णय गरेका हुन्।
माओवादी केन्द्र, नागरिक उन्मुक्ति र एकीकृत समाजवादीको संयुक्त बैठकले प्रदेश सरकारले ल्याएको बजेट पारित हुन नदिने निर्णय गरेका हुन्।