Logo

सीता दाहालको अन्त्यष्टिको पूर्वतयारीमा पशुपति क्षेत्रमा जे देखियो (फोटोफिचर)



काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको अन्त्यष्टिको पूर्वतयारी थालिएको छ । अहिले उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ । केही समयपछि पशुपतिमा उनको अन्तिम संस्कार गरिने तयारी रहेको छ ।

पशुपतिमा उनको अन्तिम संस्कारको पूर्वतयारी भइरहेको छ । उनको राजकीय अन्त्यष्टिको गर्न गृहमन्त्रालयले मन्त्रिपरिषदलाई सिफारिस गरेको छ । अहिले उक्त सिफारिसलाई पारित गर्न अहिले सिंहदरबारमा मन्त्रिपरिषद्को आकष्मिक बैठक बसिरहेको छ । Photo by: Bhupendrasingh Dhami/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्