Logo

प्रभु साह नेतृत्वको आजपाले गर्यो बुद्धिजीवी मोर्चा गठन



काठमाडौं, २७ असार । प्रभु साह नेतृत्वको आम जनता पार्टीले बुद्धिजीवी मोर्चा गठन गरेको छ । आजपानिकट बुद्धिजीवीहरुको बैठकले उदयचन्द्र प्रसादको नेतृत्वमा ६७ सदस्यीय मोर्चा गठन गरेको हो । उक्त मोर्चाको अन्य पदाधिकारीहरुमा सह–इन्चार्ज शिवचन्द साह, संयोजकहरुमा नविन महत, डा. दामोदर त्रिपाठी, सशमुधिन सन्सारी र डा. शम्भु दास रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्