काठमाडौं, २८ असार । गत असार २१ र २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएका छन्।
सिंहदरबारमा बिहीबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरेकी हुन्।
सो मन्त्रपरिषद् बैठकले नेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय भक्तपुरको सानोठिमीमा तोक्ने निर्ण गरेको छ।