Logo

प्रधानन्यायाधीश कार्कीले राष्ट्रपतिलाई बुझाए अदालतको प्रतिवेदन (पूर्णपाठ)



काठमाडौं, ३१ असार । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले अदालतको यस आर्थिक वर्षको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएका छन्।

आइतबार आर्थिक वर्ष २०७८/२०७९को अन्त्य हुन केही समय अगाडिमात्रै राष्ट्रपति निवास पुगेर सर्वोच्चच अदालत, पुनरावेदन अदालत, जिल्ला अदालत र अन्य अदालत तथा न्यायाधीकरणबाट भएका न्याय सम्पादन तथा अन्य व्यवस्थापकिय कार्य सम्बन्धी विवरण समेटिएको प्रतिवेदन बुझाएका हुन्।



प्रतिक्रिया दिनुहोस्