Logo

सचिव राउतसहित चार जनाको बन्दी प्रत्यक्षीकरण सुनुवाई न्यायाधीशद्वय ढुंगाना र सुवेदीको संयुक्त इजलासमा



काठमाडौं, १ साउन । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार तया सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहित चार जनाको बन्दी प्रत्यक्षीकरणको रिट सुनुवाईको लागि पेशी तोकिएको छ ।
आज (सोमबार) सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त रिट सुनुवाईका लागि पेशी तोकिएको हो ।

 



प्रतिक्रिया दिनुहोस्