Logo

ललिता निवास प्रकरणः सचिव राउतसहित चार जनाको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा



काठमाडौं, १ असार । ललिता निवास प्रकरणमा थुनामा रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहित चार जनाको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा राखिएको छ ।

आज (सोमबार) सुनुवाईका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको उक्त रिट हेर्दाहेर्दैमा राखिएको हो । उक्त मुद्दाको सुनुवाई भोलि (मंगलबार) पनि सोही इजलासमा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्