Logo

मिटरव्याज पीडतहरुले मागे गृहमन्त्री श्रेष्ठको राजीनामा



काठमाडौं, २ असार । मिटरव्याज पीडितहरुले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् । नयाँ विधेयकप्रति असन्तुष्टि जनाउँदै मिटर व्याज तथा ठगीविरुद्धको किसान–मजदुर संघर्ष समितिले प्रदर्शन गरेको हो ।

नयाँ विधेयक पीडितको पक्षमा नभएर साहु महाजनको पक्षमा रहेको उनीहरुको ठहर छ । File Photo/RN

 



प्रतिक्रिया दिनुहोस्