Logo

कांग्रेसले गर्‍यो निर्वाचनमा वागी उठेर जितेका १४ जनाको कारबाही फुकुवा (सूचीसहित)



काठमाडौं, १० साउन । नेपाली कांग्रेसले गएका तीन तहका निर्वाचनमा वागी उठेर जितेका १४ जनाको कारबाही फुकुवा गरेको छ ।

आज बसेको केन्द्रीय समिति बैठकले गत स्थानीय, प्रदेश, प्रतिनिधिसभामा पार्टी वागी उठेर जितेका १४ जनाको कारबाही फुकुवा गरेको हो ।

यी हुन् कारबाही फुकुवा भएका नेताहरू

१.देवेन्द्र शाही,प्रदेशसभा सदस्य जुम्ला

२.जंगीलाल राय,प्रदेशसभा सदस्य सर्लाही

३.नवराज शाही,दैलेख जिजस प्रमुख

४.राजुसिंह कठायत, जुम्ला

५.मनोजकुमार साह, मेयर जनकपुरधाम

६.प्रल्हादकुमार क्षेत्री, मेयर बर्दिबास

७. तारादेवी खड्का, उपमेयर बर्दिबास

८.रामसवारत यादव, वध्यक्ष बर्दिबास

९.विजय महतो, वडाध्यक्ष बर्दिया

१०.विन्देश्वर यादव, वडाध्यक्ष बर्दिबास

११.अक्कल तामाङ, बर्दिबास

१२.प्रमोद मोक्तान, बर्दिबास

१३.लक्ष्मण सिंह, बर्दिबास

१४. भोला खड्का

 



प्रतिक्रिया दिनुहोस्