Logo

कांग्रेसको कार्य समितिको अर्को बैठक असोज २ मा बस्ने



काठमाडौं,१० साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको अर्को बैठक आगामी असोज २ गते बस्ने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले साउन २ देखि जारी केन्द्रीय समिति बैठक समापन गर्दै अर्को बैठक असोज २ गते बस्ने जानकारी दिएका हुन् ।

कांग्रेसको विधानमा बैठक २ महिनामा बस्नुपर्ने व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस्