Logo

महानगर कार्यालय अगाडि बालेन र सुनिताविरुद्ध प्रदर्शन (फोटोफिचर)



काठमाडौं, १३ साउन । काठमाडौं महानगर प्रहरीले ज्यादती गरेको भन्दै नगरप्रमुख बालेन्द्र शाह र उप–प्रमुख सुनिता डंगोलको कार्यालय अगाडि प्रदर्शन भएको छ । स्वतस्फूर्त रुपमा प्रदर्शनमा उत्रिएका उनीहरुले काठमाडौं महानगरमा मानवता, सहानुभूति र जवाफदेहिता नभएको युवा नेतृत्व रहेको बताए ।

प्रर्दनमा उत्रिएकाहरुले ‘बालेन बन्ठे हुँदै गार्यौ, सुनिता ? गरिबको चमेली, हाम्रो चिनारी क्रुरता कि करुणा ? सहर सबैका लागिकि धनीका लागिमात्रै ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । Photo by: Mukunda Kalikote/RN 



प्रतिक्रिया दिनुहोस्