Logo

जनमतले अध्यक्ष सीकेलाई प्रधानमन्त्री बनाउने, मिसन ८४ अभियान चलाउने



काठमाडौं, १८ श्रावण । जनमत पार्टीले अध्यक्ष डा सीके राउतलाई प्रधानमन्त्री बनाउने गरी अभियान चलाउने भएको छ।

बिहीबार बसेको केन्द्रीय समिति बैठकले ‘मिसन ८४’ अभियान चलाएर अगामि २०८४ को निर्वाचनमा अध्यक्ष राउतलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको हो।

त्यसको पूर्वतयारीका लागि आगामी चुनावलक्षित ‘मिसन ८४’ अभियान चलाउने निर्णय भएको हो।



प्रतिक्रिया दिनुहोस्