काठमाडौं, २१ श्रावण । मन्त्रिपरिषद्को बैठकले लुम्बिनी विकास कोषको कार्यकारी उपाध्यक्षमा डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) नियुक्त गरेको छ।
पूर्व राज्यमन्त्रीसमेत रहेका लामाले बुद्धिजममा विद्यावारिधि गरेका छन्।
लामा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका छन्।