Logo

मिटरब्याजी समस्या समाधान गर्न बनेको ऐन राजपत्रमा प्रकाशित (पूर्णपाठसहित)



काठमाडौं,२३ साउन । मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८० लागू भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको उक्त ऐन आज राजपत्रमा प्रकाशित भएसँगै लागू भएको हो ।

यो ऐन नुचित लेनदेन (मिटरब्याज) सम्बन्धी समस्यालाई समाधान गर्नका ल्याईएको हो । ऐनमा मुलुकी अपराध संहिता २०७४ को दफा २४९ पछि दफा २४९ क थप गरेर सम्बोधन गरिएको छ । जसको उपदफा एकमा कसैले अनुचित लेनदेख गर्न वा गराउन नपाइने उल्लेख छ ।

यस्तो छ राजपत्रमा प्रकाशित मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन-२०८०



प्रतिक्रिया दिनुहोस्