Logo

भारद्वाज गोत्रीय वृहत भेला सम्पन्न, ऋषि प्रसाद सुवेदीको अध्यक्षतामा नयाँ समिति निर्वाचित



काठमाडौं, २३ साउन । भारद्वाज गोत्रीय वृहत भेला सम्पन भएको छ। गत शनिबार ऋषिप्रसाद सुवेदीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन पूर्वमन्त्री दीपक प्रसाद बास्कोटाले पानशमा बत्ति बालेर गरेका थिए । कार्यक्रम संचालन अच्युत सुवेदी गरेका थिए । उक्त भेलामा विभिन्न थर भएका भारद्वाज गोत्रीय माहानुभावहरूको उल्लेखनीय सहभागिता थियो।

साथै उक्त भेलाले ऋषि प्रसाद सुवेदीको अध्यक्षतामा ११ जना पदाधिकारीहरू र सल्लाहाकारमा १ जनालाई सर्वसम्बतले चयन गरेको छ ।

नव–नियुक्त पदाधिकारीहरू

अध्यक्षः ऋषि प्रसाद सुवेदी

उपाध्यक्षः हेमा भारद्वाज

माहासचिवः पं. बालमुकुन्द देवकोटा

सचिवः भीम प्रसाद (विपी) वाग्ले

सचिवः सुरेन्द्र सुवेदी

कोषाध्यक्षः मदनकृष्ण सिलवाल

सदस्यहरुः

लिलानाथ चौलागाई

शशी पन्थी

सचिन चिमौरिया

कमला सुवेदी

लक्ष्मण भण्डारी

सल्लाहाकार

कृष्ण सुवेदी

 

 

 



प्रतिक्रिया दिनुहोस्