Logo

तस्बिरमा हेर्नुहोस रंगरोगन गरेर चिट्टिक्क बनाइएको नाउपाको केन्द्रीय कार्यालय



काठमाडौं,२८ साउन । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय कार्यालय रंगरोगन गरिएको छ ।

काठमाडौंको अनामनगरमा रहेको नाउपाको केन्द्रीय कार्यालय हालसालै रंगरोगन गरेर श्रृगारिएको हो ।

नाउपा प्रचण्ड नेतृत्वको सरकारमासमेत सामेल रहेको दल हो । प्रतिनिधि सभामा ४ सांसद रहेको नाउपाको तर्फबाट पार्टी अध्यक्षर रिन्जता श्रेष्ठ चौधरी भूमि व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री रहेकी छन् । भने पार्टीको संरक्षकमा रेशमलाल चौधरी रहेका छन् ।

तस्बिरहरु- मुकुन्द कालिकोटे: रिर्पोटस नेपाल 

 



प्रतिक्रिया दिनुहोस्