Logo

भदौ १ गतेका लागि कोशी प्रदेश सभा बैठक आव्हान



काठमाडौं,२९ साउन । कोशी प्रदेश सभा बैठक आहान भएको छ । प्रदेश सरकारको सिफारिसमा  बैठक आव्हान भएको हो।

र्बैठक भदौ १ गते दिउँसो १ बजे प्रदेश सभा भवन विराटनगरमा बस्ने छ । यसअघि असार १५ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत फेल भएपछि स्थगित भएको बैठक भदौ १ गतेका लागि बोलाइएको हो ।



प्रतिक्रिया दिनुहोस्