Logo

एमाले सचिवालय बैठक सुरू



काठमाडौं,२९ साउन । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी मुख्यालय च्यासल लतिपुरमा सुरु भएको हो ।

बैठकमा सुन प्रकरणसहित समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ।

सुन प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै निरन्तर संसद् अवरोध गर्दै आइरहेका छ। तर, सरकार अझै समिति गठन गर्ने पक्षमा छैन।

आज पनि प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।


प्रतिक्रिया दिनुहोस्