Logo

कोशी प्रदेश सभामा लफडा



काठमाडौं, ४ भदौ । कोशी प्रदेश सभामा एमालेले विरोध जनाएको छ । सभाको अध्यक्षता ग्रहण गरिरहेका कांग्रेसबाट निर्वाचित सांसद इस्राइल मन्सुरीले अध्यक्ष मण्डलका सदस्य गीता तिमल्सिनालाई सभामुखको आसन ग्रहण गर्न आग्रह गरेपछि एमालेका सांसदहरुले विरोध जनाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्