Logo

 ललिता निवास प्रकरणः रामकुमार सुवेदीसँग छ अर्ब ८४ करोडभन्दा बढि विगो मागदाबी (पूर्णपाठसहित)



काठमाडौं, १० भदौ । ललिता निवास जग्गा प्रकरणमा सरकारी वकिलको कार्यालयले आज (आईतबार) मुद्दा दायर गरेको छ । सरकारी वकिलको कार्यालयले ललिता निवास प्रकरणमा जोडिएका २८९ जनालाई प्रतिवादी बनाएको छ भने विगो मागदाबी भने २३९ जनासँग मात्रै गरेको छ ।

उक्त प्रकरणमा सबैभन्दा बढि विगो रामकुमार सुवेदीसँग भएको छ । प्रतिवादी सुवेदीसँग छ अर्ब ८४ करोड, २६ लाख रुपैयाँ विगो मागदाबी भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका वहालवाला सचिव कृष्णबहादुर राउतसँग १० करोड ५१ लाख १२ हजार ९ सय तीन रुपैयाँ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग ४ अर्ब ९१ करोडभन्दा बढि माग दाबी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्