Logo

काठमाडौं महानगरको बजार अनुगमन तीब्रः बाटोमा निर्माण सामग्री राख्ने थापालाई २५ हजार जरिवाना



काठमाडौं, ११ भदौ । काठमाडौं महानगरपालिकाले बजार अनुगमन तीब्र बनाएको छ । महानगरको बजार अनुगमन समिति उपमेयरको नेतृत्वमा रहने व्यवस्था छ ।

महानगरले सडकमा निर्माण सामाग्री राखेका रामकुमार थापालाई जरिवाना गराएको छ । महानगरको वडा नं ९ स्थित रातोपुलका स्थानीय थापालाई महानगरले २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

महानगरले गत शुक्रबार कोकमा ढुसी भेटिएपछि कालिञ्चोक ट्रेडिङलाई एक लाख पचास हजारु रुपैयाँ जरिवाना गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्