Logo

राष्ट्रपति पौडेलले गरे तीन देशका लागि राजदूत नियुक्ति



काठमाडौं, ११ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न देशका लागि राजदूत नियुक्ति गरेका छन् । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिमा फ्रान्सका लागि सुधीर भट्टराई, संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री र कुवेतका लागि घनश्याम लम्साललाई राजदूत पदमा नियुक्त गरेका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्