Logo

नक्कली परीक्षार्थीको विगविगीः पाँच हजार लिएर अर्काको परीक्षा दिने सुवेदी पक्राउ



काठमाडौं, १३ भदौ । पैसा लिएर अर्काको परीक्षा दिएकी निलम सुवेदी पक्राउ परेकी छन् । उनले स्तातकोत्तर तह दोस्रो सेमेष्टारको परीक्षामा पाँच हजार पैसा लिएर अर्काको परीक्षा दिएको स्वीकार गरेकी छन् ।

पैसा लिएर उनी पाटन बहुमुखी क्याम्पसकी कृष्णा कुमारी सिंहको परीक्षामा सहभागी भएकी थिईन् ।

 



प्रतिक्रिया दिनुहोस्