Logo

पाकिस्तानविरुद्ध करणले दिलाए नेपाललाई पहिलो सफलता



काठमाडौं,१३ भदौ । एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध खेलिरहेको नेपालले पहिलो सफलता प्राप्त गरेको छ ।

टस हारेपछि फिल्डिङमा आएको नेपालबाट छैटौँ ओभर बलिङका लागि आएका करणले पाकिस्तानका फखर जमानललाई पभेलियनको दिशा देखाए । करणले १४ रनमा खेलिरहेका फखरलाई विकेटकिपर आसिफ शेखबाट क्याच गराए । हाल ५.३ ओभरको खेल सकिँदा पाकिस्तानले एक विकेट गुमाएर २१ रन बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्