Logo

सुन तस्करी प्रकरणमा पक्राउ परेका पौडेल भन्सार कार्यालयका अधिकृत !



काठमाडौं, १३ भदौ । सुन तस्करी प्रकरणमा पक्राउ परेका गणेश पौडेल त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृत भएको तथ्य बाहिरिएको छ । अनुसन्धानमा संलग्न अधिकारीले उनी भन्सार अधिकृत भएको खुलासा गरेका हुन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएको ६० किलोभन्दा बढि सुन राजश्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएको थियो । उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या पौडेलसहित २५ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्