Logo

नक्कली शरणार्थी प्रकरणः पुनरावेदनको सुनुवाइ निवेदकले नै गराए स्थगित



काठमाडौं, २१ भदौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज तोकिएको पेशी स्थगित भएको छ ।

उच्च अदालत पाटनमा सुनुवाइका लागि न्यायाधीशद्वय सुभाष पौडेल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासमा परेको उक्त मुद्दा निवेदकको तर्फबाट नै स्थगित गरिएको हो ।

उक्त प्रकरणमा २० जनाले पुनरावेदन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्