Logo

‘कोशीका मुख्यमन्त्री थापाले विश्वासको मत पाएको देखिएन’ (संक्षिप्त आदेशसहित)



काठमाडौं, २१ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको प्रदेश सरकार ढलेको छ । सर्वोच्च अदालतको परमादेशले कोशी प्रदेश सरकार ढलेको हो । मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेको नदेखिएको भन्दै सर्वोच्चले थापालाई पदमुक्त गराएको हो ।

सभाको अध्यक्षता गरेको व्यक्तिले मत हाल्ने परिकल्पना संविधानले नगरेको सर्वोच्चको ठहर छ । सर्वोच्चले कोशी प्रदेशमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री हिक्मत कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त गर्न आदेश दिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्