Logo

निर्वाचन क्षेत्र गोरखा पुगे प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, २३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो निर्वाचन क्षेत्र गोरखामा पुगेका छन् । उनी आज (शनिबार) गोरखा गएका हुन् । गोरखा पुगेर प्रधानमन्त्री प्रचण्डले पार्टीको युवा संगठन योङ्ग कम्युनिष्ट लिग नेपालको पालिका सम्मेलनलाई सम्बोधन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्